lockdown and fake friend
0:00
0:00
ओइ साथी लक्डाउन लाग्या हो जिन्दगी सकिएको होइन तर तँ त हराइस त सबैभन्दा मिल्ने साथी हुँ भन्दै थिइस कुनै बेला अहिले कता हराइस त? भन बरु दे एउटा कारण कि तेरो यो ब्यस्तता को कारण के हो ? कि फेक आइड गराइस र? फेक आइडिमा कसैलाई मन पराइस र? कि मसँग डराइस र? चौध दिन क्वारेन्टिन मा बस्या हो कोरोना लाग्या होइन नडरा रिपोर्ट पनि नेगेटिभ छ कोरोना लाग्या छैन अब भन बे तैंले किन बिर्सिएको न फोन गर्छ न म्यासेज कस्तो थियो चौध दिनको बसाइ एक दिन पनि सोधिनस खासमा भन्नुपर्दा तैंले साथीलाई नै खोजिनस हाम्रो मित्रतालाई तैंले किन रोजिनस? गुनासो छ तेरो लागि खम्बा पार्टीमा सुनाउने अं यसरी नै बस भाइ पछुताउँछस एक दिन कारण बनाएकोमा एक असल साथी गुमाउने
You may also like

Leave a comment

Here are my scores: Bars: 10/10 Delivery: 10/10 Impression: 10/10 Bars: Perfect 💯 Delivery: Perfect 💯 Impression: Perfect 💯

@hereztheproof thank you😍😍
Feel your vibe 🔥 🔥 @sbanniyan7
Killed it! 🎯 Respect 🤜🤛 Bars: Dope 🔥 Delivery: Dope 🔥 Impression: Dope 🔥
Bars: Dope 🔥 Delivery: Dope 🔥 Impression: Dope 🔥

🎼🎼🎼
Here are my scores: Bars: 10/10 Delivery: 10/10 Impression: 10/10 Bars: Perfect 💯 Delivery: Perfect 💯 Impression: Perfect 💯
Loving the beats! 🎵💯 You're killin' it! Bars: Dope 🔥 Delivery: Dope 🔥 Impression: Dope 🔥