demigod

0:00
0:00
demigod

लेख्दै छु म गीत साची राखी देवता हुन्थ्यो धेरै हित साथी हुन्थिस त एउटा भैस दिग्भ्रमित दुखमा गर्दा निम्ता खाली भयो एउटा सिट छैन कुनै चिन्ता पैसाले मात्र मिल्दैन जित a ढेस लाग्छ नि हिंड्दा सुखमा सबै दुखमा मीत आएस मलामी म बित्त्दा अन्जान म यस्तै रैछ रित सहयोगी बिर्सनी जित्त्दा दौडिराछस तै पनि late उडिराछु म परिन्दा । कहिल्लै गल्ती थिएन है मेरो inside the mind कहिले सोच गएन तेरो गल्ती यति नै हो मेरो जीवन अध्यारो अँध्यारो अगाडि ऎना छैन कुनै घेरो गरिस ठुलो घात लाग्ला यस्को श्राप छैन पस्चताप हैन झुठो बात सम्झन्छु तेरो साथ म पानी त बाफ जवानिको मात ढाडेखोलाको रात आउन्छ नि याद मलाइ ती सबै कुरा be the one भाइ गर सपना पूरा धेरै पाइन्छन मुखमा राम बगलीमा छुरा neva give up हिम्मत नहार्नु हो जित्नु भन्दा ठुलो कुरा यहा सबै भाराभुरा अत्ति भयो अब चल्छ मेरो सब्दको खुडा ढल्छ घाम के नै भो र ? गर्छु काम , छु मज्बुर घट्दैन सान , त नहुदा .. बितेका यी बात दुई पलका ती साथ ढलिरहेको दिन बगिरहेको रात उडिरहेको हावा दन्किरहेको आग दौडिराछस त सर्प उडिराछु म बाज हानिराछस बज्र उब्भिराछु म ताज सोचिराछस त बाच्न गरिरछु म राज दुई पैसाको धाक ला लाख , अब भाग जान्दैनस त हास्न हा हा हा हास .... अब बक्वास बन्द कर मेरो flow मा jump गर बाचिराछु हरपल मस्तिष्क अलि चन्चल याद हरुको कारोबार सपनाको घरबार सोच अलि फरक सोचमा डुबि बनाइदिन्छु सोचैको दरबार यो हो मेरो राज्य भयो तलाइ हड्ताल पाप गर्न भए बाध्य अब कि आर कि पार बच्दैनस त mf गर्दैछु मैले murder तेरो मेरो सम्बन्ध को छैन आधार हुन्छ बदर जस्लाइ मित्रताको छैन कदर तेस्मा मेरो छैन नजर अब बिन्ती नगर (जिद्दी नगर ) मेरो नि आउँछ पालो बस गर सबर । हिडिराछु आफ्नो बाटो , बेखबर मेरो रगत अलि तातो , hoss garr vai jaalaa tero saato, joss varr dekhera riss mero laato , ta maanab ma nar ! .....

1 Comments

Leave a comment

Author
5 years ago

See track description

User avatar
2.84k
Total plays
74
Followers
33
Following

You may also like