फूलबूट्टे सारी #Covarsong.

0:00
0:00
फूलबूट्टे सारी #Covarsong.

Intro/Outro] फुलबुट्टे सारी छपक्क पारी पछौरी मलमलको फुलबुट्टे सारी छपक्क पारी पछौरी मलमलको [Verse 1] कौसीमा बसि तिमीले हेर्दा मन मेरो हल्चल भो कौसीमा बसि तिमीले हेर्दा मन मेरो हल्चल भो [Chorus] कान्छीको केश फिजारीएछ मै कोरी बाटी गर्दिउ कि रेसमी चुलटो उडाई घुम्टो मायाको रङ्ग भरिदेउ कि मायाको रङ्ग भरिदेउ कि [Bridge] ना-ना-ना-ना-ना-ना ना-ना-ना-ना-ना-ना ना-ना-ना-ना-ना-ना ना-ना-ना-ना-ना-ना [Chorus] कान्छीको केश फिजारीएछ मै कोरी बाटी गर्दिउ कि रेसमी चुलटो उडाई घुम्टो मायाको रङ्ग भरिदेउ कि मायाको रङ्ग भरिदेउ कि [Verse 2] जै फुली सक्यो जुइ फुली सक्यो चमेली फुल्दै छ जै फुली सक्यो जुइ फुली सक्यो चमेली फुल्दै छ किन होला कुन्नी यो मन मेरो तिमी तिर भुल्दै छ किन होला कुन्नी यो मन मेरो तिमी तिर भुल्दै छ [Chorus] कान्छीको केश फिजारीएछ मै कोरी बाटी गर्देउ कि रेसमी चुलटो उडाई घुम्टो मायाको रङ्ग भरिदेउ कि मायाको रङ्ग भरिदेउ कि कान्छीको केश फिजारीएछ मै कोरी बाटी गर्देउ कि रेसमी चुलटो उडाई घुम्टो मायाको रङ्ग भरिदेउ कि मायाको रङ्ग भरिदेउ कि [Intro/Outro] फुलबुट्टे सारी छपक्क पारी पछौरी मलमलको

1 Comments

Leave a comment

Author
5 years ago

See track description ↑

User avatar
1.64k
Total plays
22
Followers
26
Following

You may also like