Endless (22:54)
खुल्ला आकाश लाई हेरी हराउछु कोई छैन साथ दिने ताई पनि रमाउछु कोई नभाको बेला मर्नी गरी कराउछु के भाको होला यतिकै बौलाउछु तिम्रो फोटो हेरी हरेक दिन टोलाउछु बितेका कुरा सम्झी मन दुखाउछु तिम्रै याद मा हरेक दिन रुने गर्छु तिम्रै फोटो हेरी हरेक रात सुत्ने गर्छु नयाँ विचार ली फेरि उटने गर्छु तर के भाको होला फेरी तै कुरा ले मन दुखाउँछ फेरि तै कुरा ले रुवाउछ अब बिर्सिनु छ हरेक कुरालाई तिमी सँग बिताएको पलहरु लाई तै कुरा भन्छु तर बिर्सेको खाई बिर्सनु छ अगी बढ्नु छ बुवा आमा लाई खुसि पार्नु छ लड्नु छ दुःख लाई चिन्नु छ गर्नु छ अघि बढ्नु छ मेहनत गरी अगाडि छ दिन हरु मेरो गाएराछ खेर लाउदिन अब निकै नै बेर 11 चोटी लडे अब 10 चोटी उठ्छु we बसेर अब केही हुँदैन for kp oli हडताल गरी सडकमा उफ्रिदाईम डन बन्दैन जनता लाई दुःख दी अब के ही पाउँदैन सडक बालबालिका देखि यो मन रमाउदैन खाते भनी हेप्छन् उसको हात समाउँदाईन नेता तिमी हरुको joke ले जनताहरु मार्दैछ या भोक ले खाते बनेको होईन कोई शोकले खाते बनको हो तिमी हरुको सोचले सोजो मान्छे manxylai चाई हेपने नराम्रो मान्छे लाई कुर्सी मा तान्ने 70 करोड खायो हिँड्छ अझ सन् ले तिनी हरु त्या पुगे जनतl को धनले गोली हानी मारेदेऊ भन्छ यो मनले तर के गर्नु सबाई जना उसकै मान्छे उनीहरूलाई नै support गर्छ सले दण्टे
You may also like

Leave a comment
See track description ↑