motivaton
0:00
0:00
आफ्नो नजरमा तँ आँफैलाई लुका अपमानमा कहिल्यै शिर न-झुका जे पनि भन्छ यो दुनियाँले तँलाई तर तँ आफ्नो मनलाई नदुखा भन्नू छ भने बरु भन तेरो मनको कुरा सुनेर गरिदिन्छु म पनि तेरो लागि फिल तेरो दुखलाई शब्दमै फुका यो हावादारी दुनियाको कुरा गरि दु:खी हुनु छैन अब यिनको कुरा सबै घाममा सुका जे पनि भन्छ यो दुनियाँले तँलाई तर तँ आफ्नो मनलाई पटक्कै नदुखा
You may also like

Leave a comment