my society

0:00
0:00
my society

यो समाजले मलाई बोल्न सिकायो यै समाजले मलाई चुप लगायो बन्दै छ केही खास मेरो बोलीमा आज मेरो समाज डरायो हुने के के हो सत्य बोलीमा किन समाजले खुट्टा कमायो यै समाजले मलाई बोल्न सिकायो देख्दै छु यहाँ भलाद्मी पारा जसको छैन केही काम खोज्दै छ बन्न्लाई उहि ठूलो जसले बेचिसक्यो आफ्नै नाम नभन अब म कता जाम यहि हो तेरो समाज जसलाई बनाइस तैंले गन्दा अस्तित्व भयो लोप जब तेरो चल्न लाग्यो धन्दा मान यो कुरा तैँ होस समाज भांडने के सक्छस सुन्न मैले तँ होस समाज भाँडने भन्दा

1 Comments

Leave a comment

Author
6 years ago

User avatar
965
Total plays
59
Followers
49
Following

You may also like