अनशन
जरुर साथी म पागल यस्तै छ मेरो हाल जब देख्छु सरकारको अराजक चाल सक्दिन बस्न सहेर ! बस्छु म अनशन तर पनि पर्दै छ मलाई किन गाल जरुर साथी म पागल यस्तै छ मेरो हाल अं फेरियो नयाँ साल तर उहि बिचार यिनै शासक पायो देश ले के? महँगो जीवन सस्तो चरीत्र पायो देश ले के -२ अनशन -८ १९औं पटको अनशन -४ मेरो देश बिरामी अनि डाक्टर छन अनशनमा -२ तर देश बनाउने बाचा गरि चुनाव जिति गएका नेता सधैं सत्ता र भनसुनमा -२ पायो देश ले के ? आयो देशमा के -३ कागजी फैसाला कागजको नीति कागजमा बन्यो ताज जहाँ पनि इनकै हालीमुहाली छैन केही उपलब्धि न बाँकी छ कुनै काम न बाँकी छ कुनै काज न बाँकी छ यिनमा लाज देख्छन यिनै उपलब्धि अनि बोल्ने यिनको अल्फाज -२ महिनाको -३ महिनाको तलब आयो तर खै के छ यिनको काम देश कमजोर बनाउने मुद्दा लिँदै हिडछन vip बनेर नागरिकले सहिदिनुपर्ने रे यिनको सम्मानको लागि त्यो vip सवारीको जाम मेरो देश बिरामी अनि डाक्टर छन अनशनमा 🤦♂️❤️🇳🇵😥😭😭😭
You may also like

Leave a comment
धन्यवाद 😍❤️🇳🇵 I love my nation ❤️🇳🇵🇳🇵🇳🇵💕🇳🇵❤️❤️❤️
kaka 💯 efforts #desh peremi