baal ho

0:00
0:00
baal ho

म मेरा सपनाहरु बुन्दै दुल्दै आए म यहाँ सम्म र्याप सुन्दै भुल्दै सबै पिदाहरु सङितमा झुम्दै भित्रै बाट आयो मेरो शब्दहरु खुल्दै बसेम अनि ती शब्दहरु छनी कपिमा सरुम्न भनी।। य......बसेम अनि ती शब्दहरु छनी कपिमा सरुम्न भनी।। याद गर साथ चध साथ झर सुख दुख सङ, यति गर्ने आट गर अनि हरेक बर्स आउँछ हर्स,खुसि, उमङ तिमी सङ जति जे छ खुसी का रङ ।। बाढ सबैमा,फाइदा आफैमा आफैलाइ एकचोटी हेर के छर यो जिबनमा नफाल खेर यत्तिमैहेर गन्तव्य छेकेर लक्ष्य देखेर अगि बध आफैले भबिस्य लेखेर।। हेपेर हैन जिन्दगिलाइ साथ दिने यहाँ कोइ छैन तिमिलैलाइ भाइ जति चोती धल्छ तेरो दाइ तेति चोती उथ्छ फेरि लक्ष्य समाइ कमाइ आफैले पैसा जमाइ कोट पाइन्ट साथ मा केटिको साथ चाहिन्छ खाइन्छ दारु सरु गरिन्छ part sarty एसरी रमाइन्छ बाल छैन कसैको क्यारे मत मान्छे एस्तै हो हावा पारे तर बेहाल भो जिन्दगि सङ हारे तर बाल हो

4 Comments

Leave a comment

Author
6 years ago

See track description

2 years ago

I’m feeling this ❤️

3 years ago

HEAT 🥵

3 years ago

DOPE 🍀

User avatar
204
Total plays
47
Followers
42
Following

You may also like