son of farmer
0:00
0:00
किसानको छोरो हुँ म त्यसैले खन्छु म बारी अनि खेत किसानको छोरो हुँ म त्यसैले खन्छु म बारी अनि खेत मेहनतले काम गरि अन्न फलाई पाल्छु सारा दुनियाँको पेट चल्दै छ खडेरीको जेठ फुर्सदमा छैन म हुँदैन आफन्तसँग पनि भेट किनकि म छु यहाँ मेरो आफ्नो काममा भविष्य देख्दै छु कृषिको ठाममा दुनियाँ लाई भोकमरी बाट बचाउनु छ त्यसैले बेचिदिन्छु अन्नलाई सुहाउँदो दाममा तिमी धर्मलाई देख्द्छौ कुनै धाममा तर म भगवानलाई देख्द छु मेरो मेहनत को काममा
You may also like

Leave a comment

Kaka flow aago xa