Gaja gaja Gaja gaja
Hariyo hariyo taja taja
Tanni vae ta ni aaija
Gaja gaja Gaja gaja
आइज बस म सङ्ग तान एक चिलिम
एले पार्छ तेरो मन मुटू मस्तिष्क सबै किलिन
meditation मै मग्न यो भौतिक सन्सार बाट बिलिन
भइ एक्छिन लाई हेर अलगै छ Feeling
भोलि के हुन्छ कलाइ थाह छ भाग्य ले के हो दिनिई
चिनेनी नचिनेनी हामी सबै साथी भाइ मिल्दिम
दु:ख सुख को कुरा गर्दै गेडा डाठ पात केलाइदिम
एक पछि अर्को फेरि अर्को सर्को चिलिम को पड्काइदिम
शान्तीको धुवा चारैतिर फैलाइदिम sararara
धेरै भो लफडा अब एक्छिन लाई महादेव हरहर
छोडेर आउ मलाइ जहाँ छ गाजा कै खानि
जिन्दगी भन्या बिति जाने हो हेर बोकेर केही हैन लानि
दिउँसो को यो खाना मेरो बेलुकी को खाजा
कृपया मेरो जडिबुटी लाई अरु बिशालु पदार्थ सङ्ग नदाज बरु जौ ताारा टिप्न बादल पारिको त्यो चन्द्रमा नेर आज
तिम्रै लागि महल बनाउछु ताज मेरि रानी गाजा
Leave a comment
Yea keep going man
Gaja gaja Gaja gaja Hariyo hariyo taja taja Tanni vae ta ni aaija Gaja gaja Gaja gaja आइज बस म सङ्ग तान एक चिलिम एले पार्छ तेरो मन मुटू मस्तिष्क सबै किलिन meditation मै मग्न यो भौतिक सन्सार बाट बिलिन भइ एक्छिन लाई हेर अलगै छ Feeling भोलि के हुन्छ कलाइ थाह छ भाग्य ले के हो दिनिई चिनेनी नचिनेनी हामी सबै साथी भाइ मिल्दिम दु:ख सुख को कुरा गर्दै गेडा डाठ पात केलाइदिम एक पछि अर्को फेरि अर्को सर्को चिलिम को पड्काइदिम शान्तीको धुवा चारैतिर फैलाइदिम sararara धेरै भो लफडा अब एक्छिन लाई महादेव हरहर छोडेर आउ मलाइ जहाँ छ गाजा कै खानि जिन्दगी भन्या बिति जाने हो हेर बोकेर केही हैन लानि दिउँसो को यो खाना मेरो बेलुकी को खाजा कृपया मेरो जडिबुटी लाई अरु बिशालु पदार्थ सङ्ग नदाज बरु जौ ताारा टिप्न बादल पारिको त्यो चन्द्रमा नेर आज तिम्रै लागि महल बनाउछु ताज मेरि रानी गाजा
tx bruh..
Kool BOY