मानिस
0:00
0:00
कसैले सोध्यो "जीवन के हो ? " अति उत्तम उत्तर ,जब मान्छेले जन्म लिन्छ उसित सास त हुन्छ तर कुनै नाम हुदैन र जब मान्छेको मृत्यु हुन्छ तब उसित नाम त हुन्छ तर सास हुदैन । यही सास र नामको बिचको यात्रालाइ जीवन भनिन्छ। मेरो जीवनको उद्देश्य मात्र जीउनु होइन, केही लगाव, केही बाध्यता, केही रमाइलो र केही तरिकाका साथ जीवनमा अघि बढ्नु पनि हो । हामी सबै पागल हौ । तर जसले आफ्नो पागलपनको व्याख्या गर्न सक्छ उ दार्शनिक कहलाउछ । - एम्ब्रोस विर्स हामीले खेल हारेका होइनौ, मात्र समयमा पूरा गर्न नसकेका हौ । - विन्स लोम्बर्डी
You may also like

Leave a comment