sapana Paisa ko
0:00
0:00
ya ya ya ya ya... सोच dyna म खोज दैन म मलाई नर्गनै ठिक छ सोर्ग रोज्दैन म ।। सबैले भनछन मेरो सपना होस पुरा, मैले न बुझ्या होर् मुखमा राम राम बगली मा छुरा। तर पन्न्री म सोच्ने गर्छु मेरो सपना पूरा हुन्छ कैले , चाहे होस जैले हार मान्दैन मैले। सोच dyna म खोज दैन म मलाई नर्गनै ठिक छ सोर्ग रोज्दैन म ।। घरमा पन्नी भन्छन छोरो पैसा कमान कतिन्जेल पुग्छ येस्तरी रमार।।हुन्छ छोरो मैले भन्या न मान पैसा न हुनेको होइन यो जमना,मान न मान न थोरै भय नि पैसा कमा न,, कसै को सपना होला पैसाको भैइ सक्यो येस्तो सपना कतिको पूरा भैइ सक्यो, tannaa पैसा कामाउने नि मरेर गै सक्यो । येमराज को अघि पैसाको के लाग्छ ,आखिरमा पर्ने नै हो उसैको फेला त नागै आयो नङ्गै जान्छ आखिर मा के लान्छ । अनि किन पैसाको पछाडि मान्छे येसरी दौडन्छ।।
You may also like

Leave a comment
See track description ↑