Rupesh Bhandari

लुकेको प्रतिभा मेरो

Rupesh Bhandari
लुकेको प्रतिभा मेरो

19 Plays

4 months ago

○मस्तिष्क मेरो छ भरीएको प्रतिभाले, प्रतिभा मेरो चिन्न थाले साथी-भाईले, RK भनि साथीभाइले बोलाउथे। ○चिनीन थाले चारैतिर म RK Mawali नामले, प्रतिभा मेरो भिन्न खाले, बा-आमाले भन्थे दिन्न खान र लाउन तेरो प्रतिभाले। ○बा-आमाले भनेको पनि सहि हो, तर के गर्नु प्रतिभा नै मेरो आत्मा हो के, प्रतिभा राख्ने छु साथमा भनि कसम खाको थे। ○कला र साधना सँग मेरो सम्बन्ध कस्तो भिन्न खाले, भरिपुर्ण म कला र साहित्यले, तर यो कस्तो समय आइलाग्यो, कला र साहित्यबाट टाडीनु पर्यो बाध्यताले। ○छैन भविष्य उज्ज्वल कला र साहित्यमा भनि चारैतिर बाट भन्न थाले, यहिँ कुराले लुकेका प्रतिभा अझै लुक्न थाले। ○तैपनि कला र साधनामा म निरन्तर लागि राखे, म भित्र लुकेको प्रतिभालाई, म आफैले निरन्तरता दिराखे।

6 Comments

Leave a comment

4 months ago

Boujee 💲

4 months ago

Bars: Dope 🔥 Delivery: Dope 🔥 Impression: Dope 🔥

4 months ago

RELAX 🥵 RELAX 🥵 Bars: Perfect 💯 Delivery: Perfect 💯 Impression: Perfect 💯

You may also like