सीकाएउ बाबा खुकुरी बनाउन २_ पाइन मैले इन्साफ यहाँ ।। चीरीन्छ छाती चसक गर्दै ।। तलो जात भनी हेपीन्छु यहाँ ।। उम्लीन्छ र
सीकाएउ बाबा खुकुरी बनाउन २_ पाइन मैले इन्साफ यहाँ ।। चीरीन्छ छाती चसक गर्दै ।। तलो जात भनी हेपीन्छु यहाँ ।। उम्लीन्छ रगत उठ्छ रीस २_के गल्ती थीयो मेरो ठीस ।। २-बाटो खोज्दा बाटो पाइन फल्ने फुल्ने माटो पाइन ।। लडाइ को सीपाही मैदान मा जान्छ खुकुरी देखाइ बहादुरी देखाउछ । 2- नेपाली भनी गर्व गर्छ ।। तातो रगतमा पाइन हाल्छ ।।। अगाडि बड्छ दुस्म्न काट्छ ।।। गोली सङै अगाडि बड्छ ।।। दुस्मन लाई भेट्छ गर्दन काट्छ बीजया हुँदै अगाडि बड्छ ।।। नीकाल्छ बन्दुक लगाउछ नीसान बाहादुर भनी राख्छ नाम ।।। रोकीन्छ पाइल भेट्छ दुस्म्न नीकाल्छ खुकुरी राख्छ नाम ।।। नेपाली भनी गर्व गर्छ ।।। सीकाएउ बाबा खुकुरी बनाउन पाइन मैले इन्साफ याहा पाइन मैले इन्साफ यहाँ चीरीन्छ छाती चस्क गर्दै उम्लीन्छ रगर उठ्छ रीस् के गल्ती थीयो मेरो पीस कामी भनी हेपीन्छु यहाँ ।।। सीकाएउ बाबा खुकुरी बनाउन पाइन मैले इन्साफ यहाँ ।।। तलो जात भनी हेपीन्छु यहाँ ।।। इजत गर मलाइ पनि ।। भेट्लास यहाँ मुक पनी ।।
You may also like

Leave a comment
See track description ↑