मेरो दुनिया
0:00
0:00
फरक छ मेरो दुनिया ,मनका कुरा सुनिदिने कस्ले यहा, मेरा मनका कुरा हरु म आफै बुझदिन यहा,दर लाग्दो मेरो दुनिया दराइ दराइ बाँचि राछु,म के भाको भनि आफै सँग कराइ राछु, एक्लो यो मेरो दुनियामा कता कता हराइ राछु, गहिरो समुन्द्र को गहिराइ मा डुबि राछु, आँधिबेहरी मा म फसि राछु, यि सब बात बाहिर निस्कन म चाहन्छु, पागल जसरि एक्लै हाँसिराछु, नाच्न नजान्ने आँगनमा म नाचिराछु, बेकार मेरो जिन्दगी म तर्फि तर्फि बाँचिाछु, मेरो जिन्दगी सँग म हार खाई सके अध्यारो कोठा भित्र म थुनिई सके जिन्दगी के हो भनि बुझि सके बाँच्न को लागि बारम्बार मरि सके म मेरै लासलाई दागबत्ती दिई सके
You may also like

Leave a comment
See track description ↑