k vo kvo

0:00
0:00
k vo kvo

हेइ.... जब तिम्लाई देखे के भो के भो यो मेरो मनमा रात मा निदाउदा तिम्रै सपनी दिमागमा दिनमा पनि तिम्रै कल्पना अनि तिम्रै सम्झना सकिन मैले तिमीलाई बिर्सन आइदेउ मेरो जीवनमा माया लाइदेउ आइदेउ बस मेरो नजिकै बनिदिउला नमुना सनसर्भरिकै तिमि मेरि मुना म तिम्रो मदन है । अरु कोहि चहिदैन तिमि भए पुग्छ मलाई तिम्रो हात देउन कहिल्यै छद्ने छैन। तिमि साथ देउन धोका कैले दिने छैन। तिमि एक्लो हुँदा तिम्रो छेउमा बसिदिउला। तिमी रिसाएको बेला जिस्कादै फकाइदिउला तिमी सङ्गै मेरो पुरै जिन्दगी बिताई दिउला.. उम..भनी सके खोली सके मैले मेरा मनका कुरा अब के कस्तो छ पोखिदेउन तिम्रो मनको इच्छा माया गर्छौ भने मात्र एक इसरा देउन भगाई लैजाउला कसैको बाल छैन अनि कतै जाउला हामी दुबै मिलि घरबरा चलाउला हामी रमाउला सङ्ग सङ्गै जीवन पनि बिताउला तिमि र म मिलि अब हामी बनौला सुन्दर सुन्दर सपनाहरु पनि सझाउला छुट्टै एउटा हाम्रो नयाँ संसार बसाउला हासी अनि खुसी भै जीवन बिताउला दुख पर्दा तिमी मलाई साथ दिनु खुसी हुँदा म सङ्गै तिमि हास दिनु मैले नै तिम्रो हात मगे थे मैले नै तिम्रो साथ खोजेथे छदेर जादिन कतै आस मारेर जदिन अन्तै जीवन भरि छडने छैन तिम्रो त्यो हात तिम्रो त्यो साथ जस्तो सुकै होस मेरो स्थिति जस्तोसुकै होस मेरो हाल कहिल्यै एक्लै हुन दिने छैन जब सम्म छुन्न बुढास्काल जब सम्म आउन्न मेरो त्यो काल.......

1 Comments

Leave a comment

Author
5 years ago

See track description

User avatar
930
Total plays
113
Followers
131
Following

You may also like