Zoe Manmi (14:35)
छ यहाँ धेरै अनेकौं सोच अनि नाना थरीका कुराहरुको खोज अब बस्दिन म भै धर्तीको बोझ लक्ष्य लिनु udi चन्द्रमा छुनु हार होइन सधै जितैजितको आकाङ्छ्या अनि उदेश्य लिनु जन्मिदा नै सबै कुरा कस्ले देख्या हुन्छ बिस्तारै देख्दै जाने हो सबै कुरा बिस्तारै सिक्दै अनि गर्दै जाने हो आफू परिपक्क बन्नको लागि जस्तोसुकै परिस्थिति सङ्ग पनि जुध्ने हो आइ लाग्ने माथी जाइ लग्नु पर अनित बाटो छेक्ने बैरिहरुको गाल पर्छ कहिले आसु त कहिले हासो यो जिवनको एक हिस्सा हो जिन्दगी एक बगेको खोला जस्तै हो फर्केर आउदैन एक choti बगेर गए पछि गयो गयो जन्मिने अनि एक दिन मरेर जाने मन्छेको चोला यो यो दुनियाँमा धेरै देखे विभिन्न अनेकौं गतिविधि अनि गन्दा गन्दै थकिसके यो तिथि मिति सोचेर नाना थरि प्रस्नहरु उठयो दिमाग भरि घरीघरी सोच्छु अनि यसो हेरिहेर्छु सत्त्रु नै सत्त्रु छन् वरिपरि यहाँ आफ्नो मर्जी गर्न पाको छैन केहि पनि सायद म सङ्ग भएर होला धनको कमि आफ्नो इच्छा लगेका सबै कुरा गर्न पाइन्थ्यो होला भाको भए म करोडपति अब सबै जना यहाँ बन्नुपर्यो मेहनती अब सबै जना यहाँ बन्नुपर्यो परिश्रमी तेरो होइन हाम्रो,म होइन हामी भनी हातमा हात गाँसि अब सबै जना यहाँ मिलि गर्नुपर्यो देशको प्रगति अब सबै मिलि अघि बढउ गरै देशको उन्नती तर यहाँ सबै lutera चोर fata कोइ अघि बढयो कि तानिदिने गर्छन् त्यसको खुट्टा यस्तै पराले त यो जिन्दगी कसरी बिक्ला खोइ कहिले सम्म टिक्ला यस्तै छ सबैको पारा ठगी र स्वार्थी दुनियाँ सारा छैन कसैको यहाँ दया माया येस्तै छ सबैको सिद्देको बनी बेहुरा छैन यहाँ आफ्नो दु:ख पर्दा साथ दिनको लागी कोइ खोइ कस्ले भनिदिने लौन मलाई कठईबरा।। खोइ कस्ले भनिदिने लौन मलाई कठइबरा।।
You may also like

Leave a comment
See track description ↑