प्रतीक्षा
0:00
0:00
प्रतीक्षा गोलो गहिरो अन्धकार बाट निस्कने खोज्ने ती धमिलो सपनाहरु बाधक बने जात, भात,अरु कारण हरु ती खिया लागेका धमिलो के ही सपनाहरु त्यो संसारको कल्गुग बाधाहरू त्यो समयले दिएका नदेखिने गहिरो चोटहरू तैपनि तिनै खिया लागेका सपनाहरुलाई पछ्याउँछ हरेक दिन आफूलाई विश्वास राखी प्राप्ति हुने कोसिस मनभित्र राखी म र मेरो अन्तर आत्मा साथी बनाई राखी उसलाई थाहा छ म कमजोर छु मनैबाट तर विश्वास नी छ त्यो निश्वल हरेदयबाट लेख्ने गर्छ हरेक दिन कृति सपनालाई वास्तविकता ल्याउन म असक्त छु देखेर रड भूमि भावनाको म तयार हुँदैछ जुध्न यी सब कुराहरू सँग मनभरी छ प्राप्तिको उमंग खुसी पनि छु मेरो लगनशील साधनाको त्यो त मेरो मात्र बहाना हो संसार लाई जित्ने
You may also like

Leave a comment
See track description ↑
gm @danishshrestha
gm