Rapfar
0:00
0:00
खै कुन किन हेर मन निकै भारी बज बितेको पल सम्झिँदा आँसु झारिरहेको छ। कोही छैन साथमा आफ्नो आफन्त अनि टाडिराछ म आफै बिग्रेको दिदिन तिमीलाई दोष उबेला सानी थिए। पाइन मैले होस् झुटो माया साँचो सम्झे जे पनि गर्थे मैले आखिर छाडी जाने रहेछौ भने भए हुन्थ्यो पहिले सोचिन यस्तो कहिले तिम्रो बारे सोच्थे मैले तिम्रो फोन अनि एसएमएसको पर्खाई हुन्थ्यो जहिले। खुसी छ होला तिमी उसको अँगालोमा बाँधिएर के पायो भन मसँग तिमी टाढिएर टुटेको मन जुट्दैन गम् ले टालिएर म रुन्थे तिम्रो लागि सम्झाउँथ्यो मेरो साथी साथ छोड्ने छैन भन्थ्यो तर गर्यौ विश्वासघाती तिमीले त पछाडि गयो रुँदै बस्ने गर्छु राति नशारा गोटी हातमा लिँदैछु तिम्रो यादमा आज पागल जस्तै फस्यो रुन थाल्छ मेरो हातमा
You may also like

Leave a comment
See track description ↑