sk

0:00
0:00
sk

भो अब चाइदैन कसैको साथ सब जना मत्लबी लाग्दैन कसैको आस भित्ता संग बात गरेर बस्छु हरेक रात ! दुख्को सागर पार गर्थेउ हामी एउटै नाउमा एउटा सफल मायाको काहानी बन्थ्यो गाउमा उ त कुरेर बसेकि रैछ साथ छोड्ने दाउमा म मल्म पट्टि गरि रहे उ नुन छर्दै बस्यो दुखेसो घाउमा बिगृयो जन्दगी ठिक छैन दिमाग को हाल अनेकौं पीडा छ मेरो मन भित्र भित्र आफ्न्त दर्सक म बने चलचित्र मेटाउन सकिन मेरो मुटुमा कोरेको तिम्रो चित्र ,भो अब चाइदैन कसैको साथ ! सब जना मत्लबि लाग्दैन कसैको आस भित्ता सग बात गरेर बस्छु हरेक रात, गल्ती सब मेरै हो रन्डी लाई रानि ठाने चुहिने भाडो जस्तो जिन्दगी तेरो मागी खाने उ मेरो हो भनी उसैलाइ सङसार माने उस्को त बानी रैछ दुख्मा छाडी जाने बिस्तारै बित्यो हप्ता मैना साल सोद्न मन्छ केपाइस त बुनेर झुटो मायको जाल बुझन सकिन मैले यो मुजि स्वार्थी दुनियाँ को चाल जस्लाइ जिन्दगी सुम्य तेहि बनेयो मेरो खुसीको काल सोच्दा सोच्दै छ्ठ्पटिमा बित्छ मेरो हरेक रात , , Ak sagar

1 Comments

Leave a comment

Author
2 years ago

See track description

User avatar
11
Total plays
4
Followers
0
Following

You may also like