DEV L
DEV L

kiran !

kiran !

47 Plays

16 Mar 2021

...... ..prasnw holaa man maa ko aayo hamro maaz kiran hoon ma mero sakiyo raat side laag sab ab hunw dey mero raaj! सुरु भयो बिहानी मानसिक बोझ हटाइ स्वतन्त्रको चिनारी नसोच मलाइ kasaile साधारण ब्यक्ती धोस्त हुन्छस वाणिमा म संघ प्रसस्त शक्ति नआइज मेरो बाटोमा अर्ति छ तलाइ बन बरु भक्ती v आकाश पाताल धर्ती बुजाइदिन्छु सबै कुराको अर्ति स्वार्थी किन परिराछस भ्रममा म त शृस्टिकर्ता सत्य ओह्म ब्रह्मा । होला आफ्नै मर्म जटिल होस अवस्था जानेको छैन हार्न सम्स्या सङ भाग्न घृणा हैन चाहन्छु म त खुसी बाड्न पिडा हैन चाहन्छु म त खुसी साट्न लिदा हैन साथी जान्न् पर्छ दिदा हास्न सिदा छैन तर मन पर्दैन मात्न फिदा बन मर दिदिन बाल म मान्छे हैन म हो देवको छोरा तर दैबको आत्मा सदैब म सत्यको साथमा मनमा छ आगो कापी कलम हातमा आगो लेख्छु हरेक मैले लेखेने बात म जातकै झोल छ के राखेछ्न जातमा? आदा समाज बोल्छ रक्सिको मातमा बाधा सबै पोख्छ अइठन भयो रातमा बृद्द्लाइ बोक्सी tara पहिले रोगको किन गर्दैन? जाँच यहाँ बोल्न कोहि किन ? मन्दैन लाज यहाँ फेरि सुरु हुन्छ नया दिन जब ढल्किन्छ रात जाहा सबै कुरा छर्लङ्ग देख्छ यो! भड्केको आत्मा आज पनि अन्धबिस्वासको जाल उस्तै छ नेपालमा । हुन्छ बेहाल यहाँ खुट्टा तान्न लाई बस्छ सदन यहाँ सिदा मान्छ्को हुन्छ दमन यहा छुद्र बन्नलाई आव्लगर्छन घमण्ड बुद्ध बन्न भाइ डुब त समुन्द्र सुद्द बन तिमिलाइ मिल्छ आनन्द । दुष्ट बन तिम्रो घट्छ साम्र्थ्य बन्छौ किन ब्यार्थ ? ban euta marda हो आफ्नै स्वार्थ स्वार्थको नि छुट्टै छ अर्थ दुस्मन हैन यहाँ साथीको डर छ फुर्सद छैन जाहा शान्तिको घर छ । सत्य स्विकार क्रान्ती को कर छ जे पर्छ टर्छ सदै जन्ता किन? अब दुष्ट मन्त्री मर्छ हामी तिरछौ रिन इनिहरुको ठुलो घर छ काम गर्छु रात-दिन कर्मको कर छ किरणको सुरुवात रातको अन्तिम गन्तव्य जोखिम तर मान्छे म sokkin मेरो साथमा जब मेरो सहर छ garxu ma mero raaj अब मेरो सरकार chalxa जब सम्म झुठो राजनीति चल्छ सबै नेता भयेसि मनपरि नै गर्छ अब नेपाल बनाउन हामी लाग्न पर्छ इनिहरुको पारा देखि मेरो पारा चड्छ अब जन्ताको z सत्य बोल्दै छ दैब यो दैब । बोल्छु सदैब hiphop को अर्थ यहाँ कस्लाइ थाहा छ? गीत रफ बनाउछस त र्याप असुद्ध भाछ । यमा बुद्ध मर्यो सबैजना आजकाल बुद्ध भाछ ।

1 Comments

Leave a comment

3 years ago

You may also like