Sāħil Susta
Sāħil Susta

महिला

महिला

17 Plays

27 Nov 2020

हो भन्न त भन्दै हिडछौ तिमी महिला पुरूष बराबर हुन तर किन छुट्टाइन्छ यहाँ महिलाकै गुण र अबगुण उ पनि त कसैको छोरी किन गिद्दे नजर लाउछौ किन उस्को पछि सधै हवसको नजर लिई धाउछौ उस्को सरिस तिम्रो लागि खेलौना झै सस्तो भो उसको जिन्दगी त तिम्रो लागि केही न केही जस्तो भो लुट्ने तिमी लुटिने उ लुछ्ने तिमी लुछिने उ अनि उस्कै गल्ति रे सारा कलंक उस्ले सहन पर्ने यहि चलन चल्ति रे भन्यौ छोटो कपडा लाउनु उस्को गल्ती त्यसैले पूरा शरीर छोपि हिडि छ बजे पछि एक्लै हिड्न डर हुन्छ भन्यौ त्यसैले जागिर छोडि दिई उ हाँस्दा सम्म उताउली भनी उस्को हाँसो रोकिदियौ आकास छुन हिडेको थि तिम्ले पिँजडामा छोपिदियौ सबै कुरा मान्दामान्दै गरेउ बलात्कार फेरि किन आस राख्छ उ बाट सत्कार गल्ती के नै थियो र उस्को उस्ले सजाय भोग्नु पर्ने गल्ति गर्ने तिमी अनि उस्ले अघि बढेको पाइला रोक्नुपर्ने

1 Comments

Leave a comment

4 years ago

You may also like