MR.BREEZY
MR.BREEZY

सत्य

सत्य

19 Plays

23 May 2020

सत्य , सत्य ,सत्य , सत्य सत्य ,सत्य ,सत्य काल्पनिक सोच देखिन्छ आजको वास्तविकतामा मनवकारी भावना मात्र देखिन्छ जुत्तामा काँडे तंत्र काे रजाई देखिन्छ 21 औं शताब्दीमा पैसाको धाक दिनेहरू छन गल्ली गल्लीमा मानवता पोली खाए राचाशी पन देख्छु हरेक पलमा स्वार्थ काे पर्खाल बनाए हरेक पलमा एकले अर्कोलाई ठग्न थाले हरेक पलमा इमानदारीको लुगा खोलि फले सब जनाले तर मलाई बाल यो सब कुराको म त आफ्नु बाटो एक्लै हिनिराको परिश्रमको कोदालो ले भविष्यको बाटो खनी राको गन्तब्य निश्चित पार्न आफू गाइरको दुनियाँलाई bye bye भनिरहेको नराम्रो भन्नेलाई परबाट नै bye bye सब जना कता कता गाहिरको म चाई एकतर्फी बाहिरको मल्यमान समय काे अधीनमा हिँडिरहेको हरेक पाइला सोचेर चलाई रहेको दुनिया जे भ ए नी मलाई फरक पर्दैन किन कि म आफ्नु तालमा हिन्ने मान्छे राम्रो नराम्रो फरक गर्न सक्ने मान्छे काे आफ्नु काे पराई फरक गर्न सक्ने मान्छे म परिवर्तन हो ,जसको बाटो अनिश्चित छ verse 2 सत्य सत्य सत्य सत्य सत्य संसारको अवस्था ले भयाबित भाको मह तर पनि महेनत गर्दैछु सधैं म आमाको आशीर्वाद छ म सँग सदैव लहराउने प्रयास गर्ने छु सफलताको रंग धेरै दिनपछि आएको छ ठुलो उमंग तर यही पारामा प्रयास मेरो घरको जेठो छोरो नकरा अरु माेरो आफूमा फरक ल्याउने कोसिस गर्दै छु म मलाई mr breezy भनी चिन्छ यहाँ धरान मेरो बल्य भूमि र कर्म भूमि मात्र हिन्न जानेको सिदा बाटो म छोडेको कुविचार लाई म yesh yesh yeah yeashnigga manish BREZY

1 Comments

Leave a comment

4 years ago

You may also like