MR.BREEZY

गोली

MR.BREEZY
गोली

51 Plays

22 May 2020

अनौठो पारा मा चल्छ संसार अर्काको कुरा सुनेर बिग्रेको छ घरबार नराम्रो मान्छेको हुन्छ सधैं सत्कार सत्यताको अमृतलाई गर्छ यहाँ प्रतिकार बज्ने गर्दछ झुटो वचन को तार सत्य वचन काेघाटी न्याकी खुशी अनेक आतंक कारी पवित्र विधानलाई कालो बादलले सिँगारी चढने गर्छ लाखौंको गाडी त्यसैको हुन्छ यहाँ ठुलो सवारी पत्याउँछ झुटो शब्दको अनौठो कहानी चल्छ जे नी अ शब्द काे शब्द बहालि तर हुन्छ सबैको एक झुटो वचन हुन्छ यहाँ स्वतन्त्र, प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र एक चिहान कलयुग मा खै कहिले आउँछ राम्रो बिहान सधैं सत्य माथि पूर्ण विराम यहाँ सधैं बोकी भ्रष्ट सिरान त्यसै माथि गर्छन ठुलो अभिमान नडराई ल्याउँछ झुटो सान म भन्छु एकदिन मर्नु पर्दछ t त्यो जान तर अ पवित्र विचार हरुको संग्रालय नेपाल म भन्छु त्यसैलाई टाढा फाल राम्रो गर्दा छिमेकीले गर्छ अनेकौं चाल बिझाउने गर्दछ प्रहारको जाल अनि म पर्खन्छु सही समय काे सापेक्ष किरण कुरा व्याख्या गरी गने गर्छु सबको अनुसरण प्रतिवादी सोच काेहत्या गरी गर्छु सत्य ग्रहण नाश दिन्छु कुविचार सुरुवात गर्छु सही प्रकरणको प्रयास गर्छु पूर्ण दिर्ग विचारको अनैतिक सम्बन्ध काे हत्या गरी विजयको पर्खाल कोरी चकित पर्ने कोसिस संसार सारा अली बुझ्न गारो छ सबैलाई सत्य काव्य धारा तर मलाई बाल सधैं मेरो यही नारा कवि जस्तो छ मेरो अनौठो पारा जुन हरेक दिन गर्छु गाढा जसले गराउने छु सुन्न विवश हरेक दिन मेरो नयाँ दिवस मनिष श्रेष्ठ writer mr.brezy

1 Comments

Leave a comment

4 years ago

You may also like