garbuja

Stree_07-10

garbuja
Stree_07-10

6 Plays

25 Nov 2019

ए आमा के हुदैछ नेपाल मा सुत्दा नेपाल भोलि पल्त भारतमा नेपाल आमा गोहार भन्दै करौदैछ सिमाना मा गदिएको पिलर किन हरौदैछ नेपाली जन्ता अब एक हुनु पर्ने भो यो नाथे सरकार ले केई नगर्ने भो अब नेपाली जन्ता एक हुनु पर्ने भो किनकि हरपेको भुमी लदेर फरकाउनु पर्ने भो गौउ सहर तोल बस्ती बाट उठउ नेपाली दाजु भाइ हात मा सिरुपाते खुकरी अनि भाला लेई फर्काउनु छ लिपु लेख र काला पानी लाई अब फेरि एक छोटि इतिहास कोर्नु छ बिरताको जोति एक छोती सबै को सामु छर्नु मेरो भन्न गर्बुजा मगार मेरो देश लग्छ मालाई प्यारो

1 Comments

Leave a comment

5 years ago

You may also like