Sanjok Karki
Sanjok Karki

आशा र निरासाले भरियो यो जिवन

आशा र निरासाले भरियो यो जिवन

31 Plays

6 months ago

आसा र निराशाले भरियो यो जिबन हरियाली बसन्तमा पनि उजाड उजाड छ रानिबन आशा र उमंगको खानी खोजिराछु मत आफ्नै तालमा मस्त मेरो सपनाको रानीखोजीराछु भोकप्यास छिनिसक्यो छैनमन चैनी तिम्रो यादमा तडपीतडपि च्यापीबस्छु खैनी रित्तोरित्तो यो मेरो जीवनमा साथ दिनु ल संघर्शको मैदानमा कहिँकतै लडेभने उठ्न त्यो तिम्रो हात दिनु ल तिमी मात्रै मेरो यो कल्पनाको दुनियाँमा आयौ मन्दमन्द मुस्कान अनि ओठमा हासो छायो तिमी मेरो म तिम्रो बनी बसौला जीवनको सफरमा कतैतिमी लडिगए च्याप्प कसौला हात थाम्नु यो मेरो एउटै चाहाना हो मेरो कहिँलेपनि त्यो तिम्रो बाचाकसम ताेड्दिन जतिसुकै दुख आएपनि छाेडदै छाेडदिन आइदेउ तिमी रमाइ बसौ हामी तिमी भए यो सन्सार हुन्छ अति दामी हासीखुशी बाचौ हामी लेखौ अमर प्रेमकाहानी!! तिमी नै मेरो सुबहसाझ अनि बिहानी ल्यायो ल्यायो खुशीबहार तिमी आइदिदा सन्सारै भिन्न आभास भो तिमिलाइ मैले पाइदिदा आँधीहुरि भेलबाढी आइदियो हेर आज सम्झी तिम्लाई टाेलाइ बस्छु म त्यो बिहानी साझ लेखिराछु प्रेमपत्र हाम्रो मायाको तिमि मेरो अनि म चै तिम्रो छाँया हो

5 Comments

Leave a comment

5 months ago

Respect 🤜🤛 Let's GOOO 🍿 Bars: Perfect 💯 Delivery: Perfect 💯 Impression: Perfect 💯

5 months ago

Hard 👊 No 🧢 Сold af 🥶 Champion 🏆 SLEPT ON 😴 Bars: Perfect 💯 Delivery: Perfect 💯 Impression: Perfect 💯

6 months ago

Slatt 💯 Mula 💰 Hard 👊 Bomb 💣 Slime 🤝 Savage 🔪 I feel it! 🤜🤛 Bars: On point 🎯 Delivery: Great 🎉 Impression: On point 🎯

You may also like