Sanjok Karki
Sanjok Karki

एकान्तमा बसेर

एकान्तमा बसेर

66 Plays

7 months ago

एकान्तमा बसेर आफैंले आफैलाइ सोचिराछु मन्दमुस्कान त्यो ओठमा लिइ मनभित्र कयौ पीडालिइ बसिराछु म हराउन रमाउन छैन मेरो कुनै उत्सबउमङगको बहार छटपटिद‌ै रल्लिदै छाइदियो अनेकौ जिबनमा घाऊचाेटमा झनझन प्रहार आशा र उमङग भताभुङग भैदिदाखेरि दिनदहाडै थपियो चुनौतीको पहाड गएन अझैपनी छाएन यो मेरो जिबनमा हर्श र उमंगको बहार बनिदिने साहास छैनमेरो तेस्तो कोहिपनी खास अगालिदिने जिबनमा सबै तिमेरा पिडाजति दिलाइ छुट्टै आभास भक्कानिन्छ मन भाछ बेचैन सुनाउन सक्दिन ब्यक्त गर्दछु आज भाबसमेटी कलम खोली दुइचार शब्दलेखि

10 Comments

Leave a comment

Bars: Perfect 💯 Delivery: Perfect 💯 Impression: Perfect 💯

7 months ago

Respect 🤜🤛 Bars: Perfect 💯 Delivery: Perfect 💯 Impression: Perfect 💯

7 months ago

need more voice clear

You may also like