rebel

13 Plays

23 Jun 2023

आज तीन तिर बाट खुल्दैछ मेरो त्रि नेत्र सपनाहरु छरियको यत्र तत्रर । एकदिन हुन्छ मेरो परि नाम सर्वत्र , म भद्र , भलादाम्मि ........ आफै गरेर ध्यान , मस्तिक्क्षमा भरेर ज्ञ्यान साधु सन्तको फ्यान , विशाल छ चेतना सुकि सकेको यो ज्यान अलमल परे मत जिन्दगि विचित्र केछ खोज्दैछु आज म भित्र हानेर र्याप कोरेर चित्र , । म पनि बिदेश गा थिए पैसा कमाऊन, छुट्टै स्टाइल , सान जमाऊन थाले कोर्न चित्र , कलम समाऊन , र्याप हान्दैछु आज आफै रमाऊन तीन तिर बाट खुल्दैछ मेरो त्रि नेत्र .... लेख्दैछु आज ,देख्दैछु आज भावहरु शब्दसङ्ग पोख्दैछु आज,नमानि लाज ,हरेक साझ , अधेरि रात , बन्दथे कोठामा कपि कलम छ साथ , बनेर ज्योतिशि हेरेर हात , प्रस्ट देख्छुम विष्वाश घात एक नारि एक पुरुष तर सयैछन जात । केहो जिन्दगि नबुजेर ऊल्झिरहेछु आफैमा नजिक थे म , तर टाडा थियो सपना आफै गरिराछु वर्णन काल्पनिक छैन कथामा । दुखि भय बेचेर खुशि पैशाको स्टामा । आऊछ सोच बिचार जब आफै भित्रको भगवानलाई पुज्न थाले अब मतलब लाग्दैन समाज के सोच्छ तब छैन छैन किताब शास्त्रलाई मानेको मात्र आफ्नै अनुभवले हो जानेको , छैन मरे पछिका कयै तिम्रा झुटा सपनालाई सत्य ठानेको देख्दैछु समूह-समुहमा भनैदा ती प्रमात्मालाई जानेको

3 Comments

Leave a comment

1 year ago

t dock dico écologie con 39 Déborah reconvertir recul

1 year ago

Yo @looperidk.9219110! Waddup. Thanks for sharing your song 'rebel'! 💥 Here's some words of advice on the next one: 1. Don't rush - we know how exciting it can be to record your first track, but try to take your time to get the most out of the studio! 2. Remember to add dope cover art to your tracks to really show off your image and vibes! 🌊 3. To improve on your sound, play around with the built in audio effects that Rap Fame offer! 4. Use denoise on your vocal to reduce the background noise on your track! 5. Now you've done your first track, get some feedback from established judges on how to improve through Judge 4 Judge! 💎 Submit more for feedback from us and community to see how you're progressing! 💪 All the best, The Rap Fame Team 😎

1 year ago

आज तीन तिर बाट खुल्दैछ मेरो त्रि नेत्र सपनाहरु छरियको यत्र तत्रर । एकदिन हुन्छ मेरो परि नाम सर्वत्र , म भद्र , भलादाम्मि ........ आफै गरेर ध्यान , मस्तिक्क्षमा भरेर ज्ञ्यान साधु सन्तको फ्यान , विशाल छ चेतना सुकि सकेको यो ज्यान अलमल परे मत जिन्दगि विचित्र केछ खोज्दैछु आज म भित्र हानेर र्याप कोरेर चित्र , । म पनि बिदेश गा थिए पैसा कमाऊन, छुट्टै स्टाइल , सान जमाऊन थाले कोर्न चित्र , कलम समाऊन , र्याप हान्दैछु आज आफै रमाऊन तीन तिर बाट खुल्दैछ मेरो त्रि नेत्र .... लेख्दैछु आज ,देख्दैछु आज भावहरु शब्दसङ्ग पोख्दैछु आज,नमानि लाज ,हरेक साझ , अधेरि रात , बन्दथे कोठामा कपि कलम छ साथ , बनेर ज्योतिशि हेरेर हात , प्रस्ट देख्छुम विष्वाश घात एक नारि एक पुरुष तर सयैछन जात । केहो जिन्दगि नबुजेर ऊल्झिरहेछु आफैमा नजिक थे म , तर टाडा थियो सपना आफै गरिराछु वर्णन काल्पनिक छैन कथामा । दुखि भय बेचेर खुशि पैशाको स्टामा । आऊछ सोच बिचार जब आफै भित्रको भगवानलाई पुज्न थाले अब मतलब लाग्दैन समाज के सोच्छ तब छैन छैन किताब शास्त्रलाई मानेको मात्र आफ्नै अनुभवले हो जानेको , छैन मरे पछिका कयै तिम्रा झुटा सपनालाई सत्य ठानेको देख्दैछु समूह-समुहमा भनैदा ती प्रमात्मालाई जानेको

You may also like