Seri Zawa

न मान भगवान तैले नगर आश कोइको ल राख मनमा ईख मुख टाल अब सबको रीस राघ हटा अब जे हुनुथ्यो त्यो भैगो एकलै लड्न सिक नगर आश को

Seri Zawa
न मान भगवान तैले नगर आश कोइको
ल राख मनमा ईख मुख टाल अब सबको
रीस राघ हटा अब जे हुनुथ्यो त्यो भैगो
एकलै लड्न सिक नगर आश को

13 Plays

21 Jun 2023

न मान भगवान तैले नगर आश कोइको ल राख मनमा ईख मुख टाल अब सबको रीस राघ हटा अब जे हुनुथ्यो त्यो भैगो एकलै लड्न सिक नगर आश कोइको । ओई सुन यता,चारै तर्फ छ सुन्यता कोइ आउनन साथ दिन आफै बाटो चुन केटा आरुको नसुन आफुलाइ बुझ , के थाहा सबै ले तेरो स्वार्थ लाई लुट्देला । आफै भोगेर सिक नपर कोइको भर समस्या सङ एक्लै जुद लड भै निडर भबिस्य सोच नगुमा होस काम गर दिन भर सबले मौका खोजिराछ यो हो चील को सहर । कोइ हुनन साथमा एकलै गर्नु पर्छ कैले नपर आशमा एक्लै लड्नु पर्छ । मर्नु पर्छ सधै सफलता पाउनलाइ राख्नु पर्छ धैर्य ठुलो बनलाइ धेरै हुन्छ्न मान्छे म छु भनलाइ तर एक्लै भैइन्छ लास्ट्मा दुख पर्दा भाइ । न मान भगवान तैले नगर आश कोइको ल राख मनमा ईख मुख टाल अब सबको रीस राघ हटा अब जे हुनुथ्यो त्यो भैगो एकलै लड्न सिक नगर आश कोइको ।

3 Comments

Leave a comment

1 year ago

dope track bro keep grinding 💯 💪 👌 🔥

1 year ago

Now that's what we're talking about @serizawa.6697940, Nice job on your first track 'न मान भगवान तैले नगर आश कोइको ल राख मनमा ईख मुख टाल अब सबको रीस राघ हटा अब जे हुनुथ्यो त्यो भैगो एकलै लड्न सिक नगर आश को'! 1. Practise makes perfect, improving on every drop will only take you closer to sounding like a pro. 😎 2. Remember to be true to yourself - authenticity always makes the best tracks! 💯 3. Using a headset will hugely improve the recording quality here, consider giving it a try! 🎧 4. Why don't you try some autotune or reverb to really enhance your track? 5. Defo try out our denoise feature to minimize any background noise on your track! 🤫 6. Now you've done your first track, get some feedback from established judges on how to improve through Judge 4 Judge! 💎 It was great listening to your track, we hope to see a lot more of you in the future, please feel free to share some more tracks with us! 🙌 All the best, The Rap Fame team 😎

1 year ago

न मान भगवान तैले नगर आश कोइको ल राख मनमा ईख मुख टाल अब सबको रीस राघ हटा अब जे हुनुथ्यो त्यो भैगो एकलै लड्न सिक नगर आश कोइको । ओई सुन यता,चारै तर्फ छ सुन्यता कोइ आउनन साथ दिन आफै बाटो चुन केटा आरुको नसुन आफुलाइ बुझ , के थाहा सबै ले तेरो स्वार्थ लाई लुट्देला । आफै भोगेर सिक नपर कोइको भर समस्या सङ एक्लै जुद लड भै निडर भबिस्य सोच नगुमा होस काम गर दिन भर सबले मौका खोजिराछ यो हो चील को सहर । कोइ हुनन साथमा एकलै गर्नु पर्छ कैले नपर आशमा एक्लै लड्नु पर्छ । मर्नु पर्छ सधै सफलता पाउनलाइ राख्नु पर्छ धैर्य ठुलो बनलाइ धेरै हुन्छ्न मान्छे म छु भनलाइ तर एक्लै भैइन्छ लास्ट्मा दुख पर्दा भाइ । न मान भगवान तैले नगर आश कोइको ल राख मनमा ईख मुख टाल अब सबको रीस राघ हटा अब जे हुनुथ्यो त्यो भैगो एकलै लड्न सिक नगर आश कोइको ।

You may also like