Pro Eveen

coming soo

Pro Eveen
coming soo

485 Plays

10 Apr 2023

सम्झिन चाहदिन म अतिथलाई मधी रा को मातमा बउलाई सम्झिएर बसे आज तिमीलाई फेरि सम्हाले र यो मनलाई मन्मा लुकेको कुरा छन् अधूरा पूरा गर्नलाई हुँदै छु चुरा मान्छे म एकदमै बुरा हने पछि छुरा पर छ भाई मुटुमा दुला सम्झना आऊ छ अझै बिर्सी जानेलाई मन्मा किन राख्न सम्बन्ध तोड्नेलाई याद छ माया तिमीले छोडी जाँदा आँखा भरी आँसु मनमा पीडा दिँदा तिर बनी घाऊ मुटुमा चोट दिँदा तीन पानिले जिन्दगीमा हानि गरिरा एक्लै बस्दा टोलाउ छु म सोची आँखामा आँसु मनमा पीडा बोकी पुरानो दिन हरुलाई याद गरी शताउ छ तिम्रो कुराले राट भरी फर्की तआउ अब कै न भनी सपनाको महल त्यस्तै छ अझै पनि किन अल्झिदै छौ मुटुमा तिर बनी सम्झ्नी है न अब सम्झिनी रात दिन को पीडा कति सहनि बिर्सन गारो भयो तिमीलाई आज भोली सायद यस्तै भइरा को छ होला तिम्लाई पनि हेर्दैछु आकाश माथि को जुन तारा

3 Comments

Leave a comment

ISSA MOVIE 🎥

10 months ago

Let’s GOOO 🍿

1 year ago

You may also like