Pro Eveen
Pro Eveen

हिदै छु

हिदै छु

293 Plays

20 Jan 2023

जिन्दगी अंध्यारो रात बात नै हुन्छ सुरु वात जिन्दगी को आधा बाटो मै छुटी सके मित्रता का सात जिन्दगीले धेरै चेता छ गन्तव्य आफै भेता त समय बिस्तारै बित्दै छ जीवनको उमेर घट्दै छ मेहेनत गरी बढ्नु छ जिन्दगी संघ लढ्नु छ संघर्स गर्न चले को पाइला विती सके छ तीन चार वर्ष हिँड्दै छु आफ्नो बातों मा चाइदैन कसैको साथ गर्ने मान्छे को हात मा छ गाट कुरा काट्नेले काटी राख घात गर्ने साथीलाई दिन्छु लत स्वयम् दुबे नसाकुलटमा दोष कसै को छैन जोश हुँदा सम्म पाउँदै न मानव ले होस एक्लै छु आज भोलि टोलाउ छु चार दिवार कोठामा बसी मानिस को जीवन यस्तै पो हिकी थाकी सके म धेरै बेर सोची

3 Comments

Leave a comment

8 months ago

so slept on mannn that's firee

1 year ago

coming soon 🤠

1 year ago

जिन्दगी अंध्यारो रात बात नै हुन्छ सुरु वात जिन्दगी को आधा बाटो मै छुटी सके मित्रता का सात जिन्दगीले धेरै चेता छ गन्तव्य आफै भेता त समय बिस्तारै बित्दै छ जीवनको उमेर घट्दै छ मेहेनत गरी बढ्नु छ जिन्दगी संघ लढ्नु छ संघर्स गर्न चले को पाइला विती सके छ तीन चार वर्ष हिँड्दै छु आफ्नो बातों मा चाइदैन कसैको साथ गर्ने मान्छे को हात मा छ गाट कुरा काट्नेले काटी राख घात गर्ने साथीलाई दिन्छु लत स्वयम् दुबे नसाकुलटमा दोष कसै को छैन जोश हुँदा सम्म पाउँदै न मानव ले होस एक्लै छु आज भोलि टोलाउ छु चार दिवार कोठामा बसी मानिस को जीवन यस्तै पो हिकी थाकी सके म धेरै बेर सोची

You may also like