Saŋtỡsħ Raŋa GaR
Saŋtỡsħ Raŋa GaR

I will make it better someday

I will make it better someday

12 Plays

23 Oct 2022

आज हाँस्दै छु म भन पागल हो म तिमीले दिएको आँसुको सागर हु म किन बुझेनन् माया दिँदा माया पहिँदैन किन भनेनन् साँचो हुन्न माया पाहिदैमा खोजेको हो भगमन् पनि चारै तिर कहीं छैन । सम्जेर रुँदै बस्छु एकलै हुँदा मुख छोपेर आज Yakalai छु म कोही छैन साथी मन् भित्र को घाउ लेख्दै छु म हैन म कवि मन् भित्र कस्तो bhahiracha जब तिमी लाई सम्झन्छु yakai रुदछु एकलै हिन्दछु yakai बस्दछ जहाँ जस्तो भए पनि एकलै Rudhachu तिमीले त बिर्सी गयौ मलाई xadi गयौ मलाई जब यक्लोपन थियो हातमा कोही theyana साथमा तिमी लाई सम्जी बस्थे त्यो अधेरो रातमा बिर्सन कहाँ सक्थे र मैले जब पुरै जिन्दगी तिम्रो नाम गरी सकेको थिए तिमी ले त सजिलै सँग xadi जा भन्यौ बस्नु छैन अब त सँग मलाई पुगी सको तेरो माया रे माया पनि कस्तो गरिस् सायद अर्को kta payesh hola मैले भन्दा माया गर्ने tasailey त xadi जा vhanish चाईदैन रे अब म तँलाई माया मैले नगरेको हैन तैले बुझ्न sakinashsh मेरो माया लाई अब मैले जति माया तँलाई कसले पो गर्छ बिर्सन खोज्दै छु तँलाई तर मन् भित्र माया छ अझै ! लाग्छ अझै पनि त फर्केर आउँछस् मलाई माया गर्छस् तर कहाँ त्यस्तो हुन्थ्यो र यहाँ सबै मान्छे स्वार्थी छन् एक चोटि गल्ती हुँदा पनि माफी छैन रे अर्को चोटि माया लाउने मन् छैन रे जा चाईदैन रे अब मलाई तेरो झोटो माया रे

1 Comments

Leave a comment

You may also like