Razza
Razza

Slate (15:04)

Slate (15:04)

21 Plays

02 Sep 2022

कसैलाई बाल नदिई बबाल भई म। ... हिन्न थाले सबैलाई म चिन्न थाले सबजना उस्तै.... म भिन्नखाले म हिन्न परेकाले... हिन्न थाले आफ्नै तरिकाले मैले सबाल सोध्न थाले .....तँ किन खिन्न साले? सान दिई आफैँलाई ठूलो मान दिई सम्मान दिए ध्यान दिई आफैँलाई आफैंले आत्म ग्यान दिए मतलव लाग्दैन बदनाम दिई मेरो नाम लिए गलत लागदैन देख्ने सत्य बलबान भगवान थिए डर केको, पाईला लर्केको मात्रै थ्यो छैन अड्केको पाईला अल्झेको बेला शत्रु अगाडी बढ्दै थ्यो पढ्दै थ्यो कमजोरी मेरो भिन्न चरित्रले खिन्न पर्दै थ्यो टल्किने चन्द्रमा टल्कियो किनकी ताराहरु भन्दा ऊ अलि भिन्न त्यो भिन्न भिन्न मान्छे सबजनाको भिन्न भिन्न सोच सिमित सोचाईले मलाई,Define गर्न नखोज आफै हु म परिस्रमी कामदार आफै हु म बोस् आफ्नो बाटो रोज मलाई छाड्दे दिन दोस म यस्तै नै हो यस्तै नै हुन्छु म म खोज्दछु आफैंमा आफ्नो अर्थलाई सक्छु म धारणा आफैंले आफैंमा फेर्नलाई सारा संसार छ तर

1 Comments

Leave a comment

2 years ago

You may also like