soj

15 Plays

08 Aug 2022

सोज मेरो धेरै माथि पुग्ने य सोजले गर्दा मइले होस्खोई दिए सफताको बाटो खोजी हिने अ सफताको बाटोनै हरादिए यो जिन्दगीको बाटोमा कति दुःखा पाए ए जिन्दगीले गर्दा खेरी ज्येंखाई दिए (यो पापी संसारमा कली युक्को चल्दी सोजो साद जन्ताको हुन्छ यहाँ अबगती त्यसैले होला आतेचार र दुःख धेरै पाए नेताहरु भने सुख र मोजमै जिएरहे) यहाँ जन्तालाई बेड बाख्रा बनाई त्यसैले होला जन्ताहरु गरिब भनाइ रही बृष्टचरी नेताहरुको खेलको ,ब्रममा परी रहे नेपाल आमालाई भित्रभित्र बेचिरहे (यहाँ नेपाल आमाको देश हुन्छ युदा क्रन्तिकारी तब हुन्छ यहाँ शान्ति ) नेपालको युवा जाती खाडी मुलुकमा नेपाल आमा सम्पदा बेच्दै करोड को गाडीमा जुन मईकाल आएनी पीडा नै पीडा त्यसैले होला यो जिन्दगीमा धेरै दुःख नै दुःख आबो हुन्छ यहाँ सुखनै सुख ज्ये ज्ये नेपाल

1 Comments

Leave a comment

2 years ago

You may also like