Bbeck Danai

Spice Talk (18:36)

Bbeck Danai
Spice Talk (18:36)

8 Plays

25 Jun 2022

, बुढी म मान्छे निकै रिसाहा अली moody तर माया तिमीलाई निकै गर्छु, बुढी तोप तानी आकाशमा उडी, उडी, उडी, उडी बुढी, म मान्छे निक्कै रिसाहा अली moody तर माया तिमीलाई निकै गर्छु, बुढी तोप तानी आकाशमा उडी, उडी, उडी, उडी तिम्रो लागि गरिदिन्छु चुरोट नि त्याग तिमी छेउमा नहुदा हुन्छ सारै नै र्याग किन्दिन्छु Gucci को bag, lipstick पनि Mac तिम्रै लागि भनि बनाउदै छु six pack Salary जति सबै मेरो तिमीलाई गर्छु खर्च नि तिमी सारै perfect छाैँ, नगर ओठ surgery हाँस्दै जाउँ, हसाउदै जाउँ, दिनहरू यसै कट्छ नि दुबै जना stoned मा मनाउला anniversary हेर्दा मिठो अंगुर पनि एक दिन जान्छ कुहिएर Negativity फैलिन्छ जहिले झगडामा झुन्डिएर ट्वा पर्दै बसुम हामी सबै कुरा भुल्दिएर एकछिनलाई chill मा बस तिमी आकाशको जून हेर बुढी, म मान्छे निकै रिसाहा अलि moody तर माया तिमीलाई निकै गर्छु, बुढी तोप तानि आकाशमा उडी, उडी, उडी, उडी बुढी, म मान्छे निकै रिसाहा अलि moody तर माया तिमीलाई निकै गर्छु, बुढी तोप तानि आकाशमा उडी, उडी, उडी, उडी गीत सुन्दै बसुला नि हामी आफ्नै Bob Marleyको (Oh, yeah, yeah, yeah, yeah, yeah, yo) Rastaman, Rastaman झिलीमिली पार्देको (Oh, yeah, yeah, yeah, yeah, yeah, yo) छैन काम, काँहा जाम? बाहिरी दुनिया छाड्देको बनाउछ clam, मुहारमा charm, सोध्छाै किन आत्तेको? च्यात्या मेरो pant मा छैन होला money तर काल्पनिक त्यो rocket मा सोच्दै उडिरहनी Bong नि हान्दै, गेडा छान्दै, munchies खादै कुरा गर्नी डाडाँ जादै, छिटो चाँडै हामी चिलिम मा नि भर्नी Hot box पनि गर्नी झ्याल ढोका थुनि High हाँसो हाँस्दै हामी कहिले नरुनी सररर मेरो थोत्रो मोटरबाइकमा घुम्नी हररर, महादेव, जय शम्भो खुसी हुनी ऐ, बुढी म मान्छे निकै रिसाहा अली moody तर माया तिमीलाई निकै गर्छु, बुढी तोप तानी आकाशमा उडी, उडी, उडी, उडी बुढी, म मान्छे निकै रिसाहा अली moody तर माया तिमीलाई निकै गर्छु, बुढी तोप तानी आकाशमा उडी, उडी, उडी, उडी बुढी (Oh, yeah, yeah, yeah, yeah, yeah, yo) म मान्छे निकै रिसाहा अली moody (Oh, yeah, yeah, yeah, yeah, yeah, yo) तर माया तिमीलाई निकै गर्छु, बुढी (Oh, yeah, yeah, yeah, yeah, yeah, yo) तोप तानी आकाशमा उडी, उडी, उडी, उडी (Oh, yeah, yeah, yeah, yeah, yeah, yo) बुढी म मान्छे निकै रिसाहा अलि moody तर माया तिमीलाई निकै गर्छु, बुढी तोप तानि आकाशमा उडी, उडी, उडी, उडी This is ५:५५ Translate to English Source: Musixmatch See all Web results http://onlylyrics2018.blogspot.com › ... Budi (Lyrics) - 5:55

2 Comments

Leave a comment

2 years ago

big fan of 555

You may also like