VTEN

From the bottom (10:32)

VTEN
From the bottom (10:32)

88 Plays

03 May 2022

आकासैमा एउटा तारा टुट्यो मनको कामना मागी दिउ की भुझी देउ न मायाका कुरा आखाँले म बय्कत गर्दै छु तिमीलाई लुकेका भावना बुझी देउ तिमी र मेरो अपरिचित भावना समय संगै हिड्ने कोशिश भागिरछु. डर लाग्छ. यो झरी ओर्ली आकाशमा. घाम आएपछि भुल गरे तिमीलाई चाहे मैले माया दिए के नै पाए मैले साच्थे छुट्टिदैनै कहिले तर हेर अहिले एक्लो भए आफै भन्दा बढी चाहेको थे सपना सबै सपनै रहयो कसरी सम्झौता गरु दुई भावनाहरु बीच अकलै मैले कसरी भरु रितिएको मुटुमा झुटो मायामा वाचा यसै कसरी सुनाउ तिमीलाई मेरो उदासीपनका धुनहरु सबै तिमीलाई सम्झाउ कसरी मैले जवाफ दिदा दुख्छ नि कतैकतै मेरो मुटु नजिक खोज्दा माया हराए आफै सात समुन्द्र परि को त्यो सहर के छ सुनाउन तिम्रो खबर सियत सहर को त्यो बगरमा 😊😊😊

1 Comments

Leave a comment

3 years ago

You may also like