Pradip Khatri

फूल जस्तै बन्छु भन्थे

Pradip Khatri
फूल जस्तै बन्छु भन्थे

7 Plays

19 Feb 2022

फूल जस्तै बन्छु भन्थे, काँढा भए आज" शासनमा बाँधिएन, छाडा भए आज" जिन्दगी यो जसो तसो,ज्युँनु खोज्दा पनि समिपको चाह थियो, टाढा भए आज" अमृत त्यो पिउँ भने, थाहा छैन कहाँ छ" दुख कस्ट बोकी हिड्ने गाडा भए आज" दिन केनै सक्छु मैले आफैसँग छैन केहि" विहानिमै रित्तिएको,भाँडा भए आज" चाह थियो फूल रोपी आगनी मा सजाउने " नसम्मिने चट्टानको, डाँडा भए आज"

1 Comments

Leave a comment

3 years ago

फूल जस्तै बन्छु भन्थे, काँढा भए आज" शासनमा बाँधिएन, छाडा भए आज" जिन्दगी यो जसो तसो,ज्युँनु खोज्दा पनि समिपको चाह थियो, टाढा भए आज" अमृत त्यो पिउँ भने, थाहा छैन कहाँ छ" दुख कस्ट बोकी हिड्ने गाडा भए आज" दिन केनै सक्छु मैले आफैसँग छैन केहि" विहानिमै रित्तिएको,भाँडा भए आज" चाह थियो फूल रोपी आगनी मा सजाउने " नसम्मिने चट्टानको, डाँडा भए आज"

You may also like