सोच

सोच

30
284

सोच माथि खोज राखि हिड्न चान्छु म पनि। तर पनि फरक पर्ने कुराहरु कति छन् यो बाटो मा। सजिलो कुरा पनि गुनासो बनेर बस्छन् गर्न केही न चाहेमा। अप्ठेरो को सामना गर्न सक्नु पर्छ सजिलो चाहिँ कहिले आउन्न आफैं बाजा बजायर। yo हइरान नै पारि सक्यो धेरै खाले चुनैति ले। दुःख मा चै रुनेअनि सुखमा चै कोहिनि हुन्न न उफरने। जसतो कठोर पत्थर होस। हुदैन ठोकिदा चै न टुक्रने।yo टुक्रने,,,,,,,,,,,,,,, यस्तै कठोर हुन्छन शत्रु पनि। जित्न लाइ जुक्ति आफै खोज्नु पर्ने। सोच्नुपर्ने हुन्छ धेरै। उसलाइ उस्कै खेल मा हराउन लाइ।यो स्याल हैन म कराउन लाइ। सुतेको बाघ हु डिस्टप न गर। मेरो नाम मात्र लगिस भने डराउछ सारा सहर। डन बन्न लाइ खास्सै केहि थेन रहर। मेरो गरिबि पन देखि हेपथ्यो समाज। सधैं हेपाइ लाइ सहिरहे। सधैं हेपेर नै कति बस्ने। दिनु पर्छ जबाफ समाज ले अति गरे। अनि बाध्न थाले ग्याग हान्न थाले जयान। धेरै पुरे च्यान। yo yo सोजो थिए पहिले कसैलाइ पचेन। मेरो दुस्मन जति थियो कोइ पनि बचेन। जति दुस्मन बन्न चाहन्छन भइसके सचेत। तिमी जाउ आफ्नै बाटो मलाइ फर्केर नहेर। म राम्रो लाइ रामो अनि खराब लाइ हरामि। दुधपिउछु बदामि। घुटुक्क निलि अनि मज्जा ले डकारि। नाचिदिन्छु डिस्को कलब छम्मालाइ अङ्गाल्दै। मनको थकाइ मेरो दारु ले पगाल्दै। च्वाप्प च्वाप्प सुकुटी चपाउदै। अर्को प्याक मगाइ हाल्छु। यउटा सिद् दिन नपाउदै। खासगमा यसरि रमाउदै।

0:00
0:00
30 Comments

Your comment

Bars: Dope 🔥 Delivery: Dope 🔥 Impression: Dope 🔥

10 months ago

Fire only if i understood the language Bars: Perfect 💯 Delivery: Perfect 💯 Impression: Perfect 💯

10 months ago

Bars: Dope 🔥 Delivery: Dope 🔥 Impression: Perfect 💯

10 months ago

You may also like