Dark smoke
Dark smoke

kishan 2

kishan 2

98 Plays

24 Jan 2022

धर्ती को सान नाम हो किसान। हातको सिरानी मेरो माटो। बिछ्यान। मिहिनेत को खान म खेत तिर धाउछु साझबिहान। आयर म पनि केइ गर्छु सपना कति छ हो। छु बाटो खोजिराको।यइइइ कसै लाइ केइ माग्दिन खर्च छ मेरौ गोजिबाट। गर्छु म मिहिनेत भिक माग्दै न दुई छाक को रोटी खान।यइइइ काम गर्ने पाखुरा छ। पर्दैन कसैलाई हात । जोडि राख्न। चलाउन् छु पाखुरा फलाउन्छु केइ कुरा। तेसैमा सन्तोष छ। किसान को पसिना छोडेर सबै चिज खोईकिन महङ्गो छ। झिलमिली प्याकेट मा बन्द गरेर त। मोल लगाउन् छस मन परि। फलाउने म फुलाउने म। फेरि मेरोइ मुल्य किन कम गर्ने। म सान्ती छु। मोउन छु। यस लाइ। न सम्झ मेरो कम्जोरी। जब म उर्लेर आउला नि। ,(रोकेर भनु) हाहाकार मच्चिन्छ देस भरि।

5 Comments

Leave a comment

2 years ago

so wow my dude 🤣🤣😂

#MSMvidz

nice flow homie👍🏼👍🏼👍🏼 check out my new song #DOLLABACK2CLAPPIN

You may also like