Saran M Øgar

sunana man lagne

Saran M Øgar
sunana man lagne

16 Plays

20 Jan 2022

र्याय र्याप जति बेला पनि सुन्न मन लाग्ने र्याप र्याप र्याय जति बेला पनि हान्न मन लाग्ने र्याप र्याप गित सुन्छु मनका पिडाहरु म बिटमा धुन्छु ठुलो त होइन तर सानो सानो सपना हरु बुन्छु मनका भावनाहरु कपिमा कोर्छु राम्रो त छैन तर बिटमा भर्छु

1 Comments

Leave a comment

3 years ago

र्याय र्याप जति बेला पनि सुन्न मन लाग्ने र्याप र्याप र्याय जति बेला पनि हान्न मन लाग्ने र्याप र्याप गित सुन्छु मनका पिडाहरु म बिटमा धुन्छु ठुलो त होइन तर सानो सानो सपना हरु बुन्छु मनका भावनाहरु कपिमा कोर्छु राम्रो त छैन तर बिटमा भर्छु

You may also like