Rajendra Lama
Rajendra Lama

सफा आकाश र सफा मन

सफा आकाश र सफा मन

30 Plays

16 Oct 2021

आज आकाश मा, कालो बादल छायो नेपाल आमाको देशमा ,अशान्ति छायो कति रुदो हो, नेपाल आमा देश लाई , बेच्दै यहाँ बस्तचरी नेताहरुको ,थिक छैन चलामाला रन्डी जस्तो ताला माला बाइरको छ यहाँ ,बेरोजकारी जन्ता को बेहला जता सुकै बेरोजकारी हतेहिनसहरी अनि बलत्कारी बढ्दैछ यहाँ खोतायहाँ लोकतान्त्रिक ,खोइता शान्ति जतासुकै अशान्ति हामी गरीब जनताको , रगत र पसिना लुटी खानी खोइता यहाँ बिकास ,जन्ता लाई बुलाई आफुता हारेको युद्ध कारी ,आबो चायो यहाँ शान्ति कारी ,नत्र हुन्छ यहाँ क्रन्तिकारी चादैन रन्डी जस्तो राजनीति जन्ताहरु बने खाडीमा ,नेताहरु बने चिलो गाडीमा ,आफुबने गरिवि जुप्दिमा सफा आकाश र सफा मन बोकिहिनम आफ्नो देश आफै बनाउ

1 Comments

Leave a comment

3 years ago

You may also like